दफा १०६
काम कारबाही बदर नहुने
गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको नियुक्ति वा समितिको गठनमा कुनै रीत नपुगेको वा गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको पद रिक्त रहेको कारणले मात्र बैंक वा समितिको कुनै काम कारबाही बदर हुने छैन ।